तालीम

सीप, प्रविधि, श्रम र श्रोत साधनहरुको व्यवसायिक उपयोग गरी आय आर्जन गर्न अभिप्रेरित गर्न यस केन्द्रले आ.ब. २०७८।७९ मा विभिन्न बिषयहरुमा सीपमूलक, सीप अभिवृद्धि तथा उद्यमशीलता विकास सम्बन्धी तालीमहरु उपलब्ध गराउने छ । तालीमका बिषयहरु देहाय बमोजिम हुनेछन् ।

हाउस वायरिङ
उद्यमशीलता विकास
खाद्य प्रशोधन
बेसीक प्याट्रन सिलाई
एडभान्स प्याट्रन सिलाई
फेसन डिजाइन
हाते इम्ब्रोईडरी
मेसिन इम्ब्रोईडरी
क्रिष्टल सामग्री उत्पादन
१० व्यूटिसीयन (बेसिक)
११ व्यूटिसीयन (एड्भान्स)
१२ प्लम्बिङ्ग
१३ मोवाइल मर्मत
१४ मोटरसाइकल मर्मत
१५ Auto mechanic (गाडि मर्मत-४ चक्के)
१६ कम्प्युटर मर्मत- हार्डवेयर
१७ कफि वारिष्टा
१८ बेकरी बेसिक
१९ हाते इम्ब्रोइडरी